गायिका रिता याम्फु राईको गीतमा, मोडेल प्रतिमा गैरे र प्रेम तामाङ”को दमदार अभिनय : भिडियो हेरौं |

0
2248

साउन १४ काठमाण्डौ | नव गायिका रिता याम्फु राई”को (बाचा बन्धन) गीत सार्वजनिक भएको छ । उक्त गीतमा संगीत भक्त लुंगेली ,शब्द आर्य राई ,संगीत संयोजन ,बिष्णु अधिकारी”को रहरको छ भने, गीतको भिडियोमा मोडेल पुस्कर दाहालको निर्देशन ,छायांकन तथा सम्पादन जनकराज अधिकारी”को रहेको छ |

गीतको भिडियोमा प्रेम तामाङ र प्रतिमा गैरे ” को दमदार अभिनय रहेको छ | उक्त गीतको भिडियोलाई जेशिका इन्टरटेनमेन्ट”ले पोष्ट प्रोडक्सन गरेको छ | गीतको भिडियोलाई गोविन डाईमण्डले कलारिङ गरेका हुन् | गीतको भिडियोलाई संगस नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here