गायिका शितल शर्मा”को मौलिक तीज गीत महारानी”को चर्चा बढ्दो : हेरौं भिडियो |

0
1639

साउन १४ काठमाण्डौ | हिन्दु नेपाली नारीहरुकाे महान पर्व तीज नजिकिदै गर्दा यतिवेला नेपाली सांगीतिक बजारमा भने गीत संगीत तीजमय बनेको छ ।

यसै क्रममा पछिल्लाे समयमा गायन तथा स्टेज कार्यक्रममा अाफ्नाे बेग्लै पहिचान बनाएकी चर्चित गायिका तथा उद्घोषिका सितल शर्मा’को तिज कोसेली (महारानी) सार्वजनिक भएकाे छ ।
उक्त तीज गीतको भिडियो सार्वजनिक भए लगत्तै यतीवेला दर्सक स्राेताको मन जिति सकेकाे छ ।

(महारानी) बाेलकाे गीतमा गायिका शितल शर्मा ,शिव हमाल र गायिका कला लम्सालको आवाज रहेकोछ भने, संगीत शिब हमाल ,संगीत संयोजन कमल सैराग ,साउण्ड मिक्सिंग ,कुमार राना,को रहेको छ |

उक्त गीतको भिडियोमा ,निर्देशन तथा छायांकन दुर्गा पौडेल ,भिडियो सम्पादन नबिन घर्ति मगर,को रहेको छ |
भिडियोमा अभिनय भने,गायिका स्वयम् शितल शर्मा ,कला लम्साल र हाँस्य कलाकार राजु मास्टरको दमदार अभिनय रहेको छ |
साथै उक्त गीतको भिडियोलाई गायिका शितल शर्माले आफ्नै युट्युब च्यानल शितल मिडिया बाट अपलोड गरेकी छन् |

उक्त गीतको भिडियोले अपलोड गरेको छोटो समयमै यानी ४ ,५ दिनमै यति दर्शक २,४३९१० स्रोताको साथ् पाएको छ | गीतको भिडियोलाई एकता फिल्म्सले पोष्ट प्रोडक्सन गरेको छ |

यो गीतको भिडियो सार्वजनिक भए पछि गायिका शितल शर्मालाई उनका फ्यानहरुले महारानी भनि बोलाउने गरेका छन् भन्छिन, गायिका शितल शर्मा | : हेरौं भिडियो
news chiranjivi bhandari

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here