१ बर्षको बच्चा आमाको दुध पिउँदा मृत्यु : भिडियो सहित |

0
737

साउन १४ काठमाण्डौ | १ वर्षसम्म यी बालिकाले जुन आमाको दूध पिएर हुर्किरहेकी थिइन् त्यही दूध उनको लागि विष बन्यो । आमाको दूध पिउनासाथ ती बालिकाको मृत्यु भएको छ । घटना भारतको राजस्थानको भरतपुरको भएको बताइएको छ ।

भरतपुरकी नन्दिनी नामकी ती महिलालाई एक विषालु सर्पले टोकेको थियो । हतारहतार परिवारले उनलाई अस्पताल लिएर गए तर डाक्टरले उपचार गर्न मानेनन् ।

त्यसपछि परिवारले उनलाई झारफुक गर्नेकहाँ लिएर गए । यही क्रममा नन्दिनीकी १ वर्षकी छोरी रुन थालिन् । त्यसपछि छोरीलाई फकाउनको लागि नन्दिनीले आफ्नो दूध खुवाइन् । दूध पिउनासाथ बालिकाको मृत्यु भयो । केही समयमै आमाको पनि मृत्यु भयो । स्रोत ओएस नेपाल < हेर्नुहोस् भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here