नयाँ तीज गीत ‘झुट बोलेको होइन’ सार्वजनिक

0
708

काठमाडौं । गायिकाद्वय पूजा पौडेल र चन्दा अर्यालले ‘झुट बोलेको होइन’ बोलको तीज गीत ल्याएका छन् ।गीतका शब्द सुमन परियारले लेखेका हुन् । गीतमा संगीत भने दीपक शर्माले दिएका छन् ।

प्रकाश भट्ट निर्देशित म्युजिक भिडियोमा अनु शाह, रेजिना उप्रेती, बाबुराम बोहरा र सुमन परियार लगायतका कलाकारको अभिनय गरेका छन्।म्युजिक भिडियोमा राजेश घिमिरेको छायांकन रहेको छ । भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here