लोक तथा दोहोरी गायिका सीता थापामाथि खुकुरी प्रहार |

0
456

साउन १६ काठमाण्डौ । चर्चित लोक गायिका सीता थापामाथि खुकुरी प्रहार भएको छ । श्रोतका अनुसार उनी माथि आफ्नै जेठानीले घरायसी सामान्य विवादमा खुकुरी प्रहार गरेकी हुन् ।

घाइते थापाको अल्का अस्पतालमा उपचार भइरहेको छ । अहिले थापामाथि खुकुरी प्रहार गर्नेमाथि कारबाहीको माग गर्दै जावालाखेल प्रहरी वृत्तमा उजुरी दर्ता भएको छ ।उनको स्वस्थ्य अवस्था खतरा मुक्त रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here