गाडी बगेपछि वेपत्ता भएका ५ जनाको शव पत्ता नै लागेन : भिडियो हेरौं ।

0
484

साउन १६ काठमाण्डौ । पाल्पा मदनपोखरा स्थिति तिनाउ खोलामा हरेक बर्ष खोलामा बगेर स्थानीयको ज्यान जाने गरेको छ । जिप बगेपछि २ महिलासहित पाँच जना वेपत्ता भएको घटनाले यो सडक कतिसम्म जोखिम छ भन्ने दर्शाउँछ । जिप बगेपछि वेपत्ता भएक ५ जनाको शव केही दिन त पत्ता नै लागेन ।

गाडी गुड्ने सडक बाढीले पुरिएपछि जोखिम मोलेरै भएपनि यात्रा गर्ने क्रममा कहिले सवारी साधनहरू बग्छन् त कहिले स्थानीय बग्छन् ।

जिप भेटियो तर यात्रुहरू भेटिएनन् । यो गत बर्षको बर्खाको घटना हो । गाडी गुड्ने सडकमा बाढी पसेपछि यहाँका गाउँहरू आपसमा सवारी यातायातबाट बिच्छेद हुने गरेका छन् ।
यो भिडियोमा बाढी पसेको अवस्थामा वारपार गरेका सवारी साधन र कसरी बग्छन् भन्ने दृश्य उतारिएको छ । भिडियोः source os nepal|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here