चर्चित गायिका शिलु भट्टराई र गायक खुमन अधिकारी”को आवाजमा सजिएको तीज गीत (चम्किए तरुनी)सार्वजनिक :भिडियो सहित |

0
733

साउन १६ काठमाण्डौ । केहि वर्ष अघि गुमपाकुम घुम तिजको गितबाट निकै चर्चा कमाएर संगित क्षेत्रमा उदाएकी गायिका शिलु भट्टराईको यस वर्षको तिज पर्वको लागी तिज गित सार्वजनिक भएको छ । यस वर्षको तिजपर्वलाई मध्य नजर गर्दै गायिका भट्टराईले ‘चम्किए तरुनी’ गीत सार्बजनिक गरेकी हुन् ।

मायाँ प्रमेका कथा बस्तुहरुसँगै आखा लगाउँदा तरुनी चम्कीएका र गीत गाउँदा मादल घन्किएका रमाइला पलहरुलाई आत्मसात गर्दै कथा बस्तुहरु गीतमा समेटिएको गायिका भट्टराईले बताइन् ।

|उक्त तीज गीतमा गीतकार रमेश बिजी को शब्द ,गायक अधिकारीको संगीत ,क्रान्तिको केसीको निर्देशन/तथा सम्पादन ,अजय रेग्मीको छायांकन , रहेको तीज गीतको भिडियोमा जेम्स बिसी र लोसिया एमसी “को नृत्य र दमदार अभिनय रहेको छ । उक्त तीज गीतको भिडियोलाई म्युजिक नेपालको युट्युब च्यानल बाट अपलोड गरिएको छ भने आशिष म्युजिक प्रालिले बजारमा ल्याएको छ |
हेरौ भिडियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here