नेपाली हिन्दु नारी हरुको महान चाड हरितालिका तीज आउन केही समय बाँकी हुँदा गायक , संगीतकार तथा गीतकार माधवी घर्ति मगरको नयाँ तीज गीत को छायांकन सम्पन्न भएको छ ।
मेलोडी नेपालको प्रडक्सनले निर्माण गरिएको हो।
माधवी घर्ति मगरको स्वर, संगीत र शब्द मा रहेको नयाँ तीज गीतको छाया सम्पन्न भएको छ उक्त गीतलाई गोविन्द मधुर ले अरेन्ज गरेका छन् भने अमृत सुनुवार ले छायांकन गरेका छन् भने निर्देशन विपिन श्रेष्ठ गरेका छन् ।गीतको भिडियोलाई कोरियोग्राफ गरेका छन् कृष्ण लामा ले गरेका छन् भने मेलोडी नेपाल ले बजारमा ल्याउने भएको छ भने भिडियोलाई नविन सुनुवार ले सम्पादन गरेका छन् ।