घरको स्थितिको कारण सन्नीले गरेकी थिईन् पहिलो बोल्ड फोटोसुट

0
849

सन्नी लियोनीको बायोपिक करणजीत द अनटोल्ड स्टोरी ऑफ सनी लियोनी अहिले निकै नै चर्चामा छ । फिल्ममा सन्नी आफैले फिल्मको शीर्ष भूमिका खेलेकी छिन्। डिजिटल प्लेटफार्ममा रिलिज १० एपिसोड को वेब सिरीजमा सन्नीको जिन्दगीको धेरै यस्तो पलहरु देखाईएको छ जसबाट उनका फ्यान फलोअर्सहरु अन्जान छन् ।

यस्तै एक किस्सा सन्नीको पहिलो कमाईको रहेको छ । जुन बेला सन्नीको घर परिवारको स्थिति एकदम खराब थियो । तब उनको आमाले मंगलसूत्र धितो राखेकी थिईन् । जब सन्नीले यो कुरा थाहा पाईन् तब उनले आफ्नो पहिलो कमाइबाट आमाको मंगलसूत्र निकालेकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here