आफ्नै श्रीमतीले श्रीमानलाई नपुंसक भनेपछि, श्रीमानले श्रीमतीलाई आफ्नो पोर्न भिडियो पठाए |

0
727

साउन १८ काठमाण्डौ |अक्सर श्रीमान र श्रीमतीको झगडा परालको आगो भन्छन तर यहाँ को घटनाको झगडाले बिकराल रुप लिएको छ कसैले कसैलाई बढी हेप्यो भने पनि यस्तो हुने गर्दछ | घटना हो भारतको
भारतमा एक पुरुषले आफ्नै पोर्न भिडियो बनाएर सासु ससुरालाई पठाएका छन् । भारतको हैदरावादमा श्रीमतीले श्रीमानलाई नपुंसकको आरोप लगाएपछि सो घटना भएको हो ।

श्रीमतीले श्रीमानलाई नपुंसक भनेपछि श्रीमानले महेश (नाम परिवर्तन) ले अर्कै महिलासँगको पोर्न भिडियो बनाएर सासु ससुरालाई पठाएका हुन् । उनले श्रीमतीको रिसले सासु ससुरालाई पोख्दै अर्कै महिलासँग पोर्न भिडियो बनाएर पठाएको जनाएको छ ।

सासु ससुराले ज्वाइँको कर्तुतबारे प्रहरीलाई जानकारी दिएसँगै महेश पक्राउ परेका छन् । सन् २०१६ मा महेशको विवाह कनिका (नाम परिवर्तन) सँग भएको थियो ।

विवाहपछि उनीहरु मात्र १५ दिनसँगै बसे । त्यसपछि आफ्ना श्रीमान् नपुंसक भएको आरोप लगाउँदै कनिकाले सम्बन्ध विच्छेदका लागि अदालतमा अपिल गरेकी छन् ।source os nepal|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here