राजेश पायल र मेलिना राईलेपुर्वी नेपाललाई विश्वमाझ चिनाउन यतीसम्म गरे (भिडियो सहित)

0
789

राजेश पायल र मेलिना राईले पुर्वी नेपाललाई विश्वमाझ चिनाउन यतीसम्म गरे (भिडियो सहित)सम्राट क्रिएशनद्वारा चर्चित गायक राजेशपायल राई र मेलिना राईको स्वरमा रहेको पूर्वेली भाकामा आधारित ‘हास बोल मुखै खोलु’ बोलको गीत सावर्जनिक भएको छ ।

सुमन दाहालको निर्देशनमा रहेको गीतमा मोहन दाहालको शब्द तथा सन्तोष श्रेष्ठ को संगीत रहेको छ । इश्वर सिकेमनले छायांकन गरेको म्यूजिक भिडियोलाई सुरेश राउतले संपादन गरेका छन।

सो गीतको भिडीयोमा मुख्य कलाकारमा दिपासा बीसी र महेन्द्र निरौला अभिनय रहेको छ भने सहयोगी कलाकारहरुमा नेत्र प्रसाद दाहाल र सिर्जना मरासिनी साथै अन्य कलाकारहरुको बेजोड़ प्रस्तुति रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here