सलीन मगर र अविषेक कार्कीको किन पछुताए ? (सार्वजनिक)

0
598

सलीन मगर र अविषेक कार्कीको युगल आवाज रहेको पछुतो बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । सलीन अविषेककै उत्कृष्ट शब्द तथा अब्बल संगीत रहेको गीतमा विनयमान अमात्यको रेकर्ड, मिक्सिङ तथा माष्टरिङ रहेको छ । जगन्न्नाथ धौगोडाको तबला वादन, मिलन घिमिरेको मुरलीवादन, प्रमिन खड्काको ड्रम, व्यास गीतारमा विनयमान अमात्य, किवोर्डमा सलीन मगर तथा अविषेक कार्कीकै गितारवादन रहेको गीतको भिडियोलाई Jazz Production ले निर्माण गरेको हो ।भिडियो हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here