गायक पुस्कर सुनुवार र गायिका पार्वती तिमिल्सिनाको तीज गीत(यसपालिको तीजमा वाईन खानेहो)बजारमा हेर्न नभुलौं|

0
243

साउन २० काठमाण्डौ |हिन्दु नारीहरुको महान चाड तीज नजिकिंदै गर्दा धमाधम तीज गीत सार्वजनिक भईरहेका छन् | यसै क्रममा गायक पुस्कर सुनुवार र गायिका पार्वती तिमिल्सिनाको यसपालिको तीजमा वाईन खानेहो तीज गीत सार्वजनिक भएको छ |

उक्त गीतमा केशब बिस्वकर्मा को शब्द ,संगीत तथा संगीत संयोजन गायक पुस्कर सुनुवार ,निर्देशन धिरज खत्री ,कोरियोग्राफी अमर एम एक्स ,छायांकन केशब बिस्वकर्मा ,भिडियो सम्पादन नबिन सुनुवारको रहेको छ भने, ,गीतको भिडियोमा धिरज खत्री र नव मोडेल अलिशा बजगाईंको दमदार नृत्य र अभिनय रहेको छ | उक्त तीज गीतको भिडियोलाई मेलोडी प्रोडक्सनले बजारमा ल्याएको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here