गायक टङ्क डुम्रे”को तीज गीत (मेरी दिदी मोटाइछौ) आयो बजारमा : हेरेर मनोरंजन लिउँ ।

0
903

साउन २४ काठमाण्डौ । स्याङ्जा जिल्लामा जन्मेर गित संगीत लाई माया गर्दै अगाडी बढेका एक प्रतिभा साली गायक हुन टङ्क डुम्रे।
सानै उमेर देखी गित संगीत भने पछी हुरुक्क हुने डुम्रे आफ्नो करियर को खोजी मा काठमाण्डौ प्रबेश गरे काठमाण्डौ को दुख: दायी जिबनलाई पार गर्दै उनि कलाकारितामा आखिर तन मन लाएरनै लागी परे सँगइ सफलता पनि हासिल गरे।

गाउन मात्र नभएर अभिनय मा पनि उतिकै सिपालु उनि हास्यब्यङ्ग क्षेत्रमामा पनि प्रबेश गरे दर्जनौ गित संगै उनले धेरै गीतमा कमेडी अभिनय गरेका छन। साथै उनको यो यात्रा गीतमा मात्र नभएर फिल्ममा समेत तय भएको छ। उनले अभिनए गरेको ठुलो पर्दाको चलचित्र रेनी एही भाद्र ८ गते रिलिज हुँदै छ। फिल्म रिलिज नहुँदै उनको व्यस्तता भ्याइनभ्याइ भएको छ। स्टेज प्रोग्राम लगायत तीजको गीतमा झनै ब्यस्त भएको कुरा टंक डुम्रे सुनाउछन।

अहिले उन ले तीजलाई लक्षित पार्दै तिज गीत रिलिज गरेका छन ,उक्त गित बाट पनि सफलता हासिल गरेकोमा उनि दाङग छन,( मेरी दिदी मोटाइछौ) भन्ने गित अहिले बजारमा उपलब्ध छ। उक्त गितलाई भृङ्गेश्वोरी म्युजिकले बजार ब्यबस्थापन गरेको छ भने मदन खड्का को निर्देसन अनि टंक केसी”को छायाङ्कन हेर्न सकिने छ।chiranjivi bhandari|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here