जो मानिस धेरै संघर्ष गर्छ , उ धेरै माथि पुग्छ,नपत्याए हेर्नुहोस् चेसाङ दैनिक ५०,हजार कमाउँछिन्

0
2297

काठमाडौं।जो मानिस धेरै संघर्ष गर्छ , उ धेरै माथि पुग्छ । संघर्श बिनाको फल पनि के फल ? हो यस्तै संघर्ष गर्दैछिन् मुस्कान ब्यटि सलुनकी संचालक चेसाङ लामाले ।

सानै उमेरदेखी सौन्दर्य क्षेत्र मनपराउने चेसाङ धेरै नै सर्घष गरेर मात्र यो सफलता पाएकी हुन् । 10 कक्षा सम्ममात्र पढेकी चेसाङ उनी नेपालमै बसेर नि राम्रो आम्दानी गर्छिन् । नेपालमा बसेर नि कमाईन्छ भन्नेलाई उनी दरिलो उदाहरण बनेकी छिन् । हेरौ उनको संघर्षको कथा :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here