गायक प्रविन खड्काको म सधै तिम्रो बोलको गीत सार्वजनिक

0
612

काठमाडौं। गायक प्रविन खड्काको म सधै तिम्रो बोलको गीत सार्वजनिक भएको छ । गीतमा स्वयम गायक प्रविन खड्काको शब्द, बिनोद लामाको एरेन्ज्मेन्ट र मिक्सिङ, सुवास गुरुङबमे छायाँकन र गायक प्रविन खड्काको कन्सेप्ट रहेको छ ।गीतको भिडीयोमा बसन्त कार्की , दीपा राना , सुष्मा श्रेष्ठ , आयुष श्रेष्ठको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here