रबीना बादीको आफ्नो जीवनमा आधारीत सपना थियो भुरूरू उडिजाने’ मार्मिक गीत गाए हेर्नुहोस भिडियो

0
541

काठमाडौं । रबीना बादीले आफ्नो जीवनमा आधारीत एक गीतमा स्वर दिएकी छन् । बादीले ‘सपना थियो भुरूरू उडिजाने’ गीत गाएकी हुन् । ड्रिम्स रेकडिङबाट बादीले पहिलो पटक गीतको सुरुवाती गरेकी छन् ।गीतको लेखन र संगीत हेजनलले गरेका छन् । हेजनलले बादीको जीवनसंग मेल खाने गीत लेखेका हुन्। आफ्नो जीवनमा मात्र नभएर सबैको जीवनमा गीतले मेल खाने बादी बताउछिन् ।

पत्रकारीता र संगीतमा रुचि राखेकी रवीनाले गीत निकै राम्रो गाएकी छन् । उनी आफ्नो छोरालाई काखमा लिएरै स्टुडियोमा पुगेकी छन् ।श्यामबाट पनि एउटा छोरा जन्मियो ।रबीनाले दास्रो श्रीमानबाट पनि खुसी पाइनन् । बेसाहारा भइ कति रात दिनहरु खुल्ला आकाश मुनी विताइन् । जे जस्तो दु ः ख भएपनि सानो छोरालाई काखमा च्याप्न भने छोडिनन् । अहिले उनी सानो काखमा च्यापेरै गीत रकडिङ स्टुडियामा पुगेकी छन् ।भिडियो हेर्नूहोस:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here