गायक यम बरालले योजना सँग छाता भित्रके कुरो गरे [हेर्नुहोस भिडियो ]

0
525

काठमाडौं।गायक यम बराल नेपाली संगितिक क्षेत्रका लागि कुनै नौलो नाम हैन । उनले दिएका स्वरमा कैयौ गीत कालजयी बनेर सुनौलो पानामा कुदिएका छन् । गायक बराल संग छाता सँगको नातामा छाता संग जोडीएको कैयौ खुरा खोतालिएको छ ।

उनी छाता ओढ्दाको अनुभबमा आफ्नो बिहेमा ओढेको छाता कहिल्यै भुल्दैनन् । उनी भन्छन् ” मैले बिहेमा रातो रंगको छाता ओढेको थिए । अझ मेरो कारमा कालो रंगको छाता कहिल्यै टुट्दैन ।यसरी सुनाए यम बरालले बिहेमा रातो छाता ओढेको अनुभव।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here