फेरी नेपाल आईडलमा भाग लिन आए निशान र प्रताप, भिडियो सहित

0
775

काठमाडौँ । नेपाल आईडल सिजन वानमा फस्ट रनरअप र सेकेन्ड रनरअपद्वाय क्रमश निशान भट्टराई र प्रताव दास नेपाल आईडलको सिजन टु को अडिसनमा देखिएका छन्। नेपाल आईडल सिजन वान सकिएसँगै देश विदेशका कार्यक्रममा भ्याई नभ्याई भएका गायकद्वय निशान र प्रताप दास एकाएक दोस्रो अडिसनमा आएपछि जजहरु नै चकित भएका छन्।

तर उनीहरु अडिसनमा भाग लिन भने आएका होईनन् उनीहरु त नेपाल आईडल सिजन टुमा साँगीतिक माहौल बनाउन मात्रै आएका हुन्।उनीहरुले भनेका छन् यहि प्लेटफर्मका कारण आफुँहरु अहिले देश विदेशका कार्यक्रममा भ्इाई नभ्याई भएको कुरा पनि बताए। हेर्नुहोस् निशान भट्टराई र प्रताप दास सहभागी भएको नेपाल आईडलको भिडियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here