गायीका जमुना आचार्यको नयाँ तीज गीत”छड्के तिलहरी”सार्वजनिक

0
516

काठमाडौँ ! नेपाली नारीहरुको महान चाड हरितालिका तीजको पर्ब नजिकिदै गर्दा कलाकारहरुले बिभिन्न खालका तीजका गीत बजारमा लिएर आइरहेका छन। तीज आउन केहि समय बाकि रहदै गर्दा चर्चित गायीका जमुना आचार्यको नयाँ तीज गीत (छड्के तिलहरी) बजारमा लिएर आएकि छिन् ।

यस गीतमा चर्चित गायक गोकर्ण राना मगर र गायीका जमुना आचार्यको स्वर रहेको छ। यस गीतमा शब्द/ संगीत गायिका सोयम आफैले गरेकी छिन्। यस गीतको संगीत संयोजन अमृत ल्वागुनले गरेका छन् भने जमुना आचार्यको तीज गीत ‘छड्के तिलहरीलाई ’ श्री राज इण्टर्टेन्मेण्टको युटुब च्यानल मार्फत बजारमा ल्यायको छ । पछिलो समयकि एकदमै ब्यस्त मोडल रीना थापा मगर र राजीव बलामीको अभिनय रहेको यस गीतलाई मोडेल सोयम आफैले राजीव बलामीले निर्देशन गरेका हुन् भने छायांकन कृष्ण श्रेष्ठले रहेको छ ।हेर्नुहोस भिडियो ::;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here