बाल गायक समिर आचार्य’ को (उमेर अन्तर) गीति भिडियो बिमोचन सम्पन्न : भिडियो सहित |

0
390

भाद्र २९ काठमाण्डौ | आज अनामनगर स्थित मिडिया डबली मा बाल गायक समिर आचार्य’को (उमेर अन्तर) गीतको भिडियो बिमोचन सम्पन्न भएको छ | उक्त बिमोचन कार्यक्रममा गीतकार’ संगीतकार’ गायक’ तथा मिडियाकर्मी बिच बिमोचन कार्यक्रम सम्पन्न भएको थियो , बिमोचन भएको गीतमा शब्द कृष्णराज भण्डारी,संगीत/ एरेन्ज सबिन लिम्बु,को रहेको थियो |

उक्त गीतको भिडियोमा युबराज वाईबा’को निर्देशन ,उत्सव दाहालको छायांकन,निशान घिमिरेको सम्पादन रहेको छ | भिडियोमा बिशाल भण्डारी’ बिनोद नेउपाने ,र रक्षा श्रेष्ठ’को अभिनय रहेको छ |उक्त गीतको भिडियोलाई हाईलाईट्स म्युजिकको यूट्युब च्यानल बाट हेर्न सकिन्छ |chiranjivi bhandari|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here