दीपा तामाङको पहिलो पुर्बेली मारूनी गीत, जिन्दगानी (हेर्नुहोस् भिडियो)

0
733

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा संघर्षरत गायीका दिपा तामाङको नयाँ पुर्बेली मारूनी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायिका दीपा तामाङको आवाजमा रहेको पहिलो नयाँ पुर्बेली मारुनी गीत जसमा अमेरिकाबासि अगम गुरुङ्गको शब्द “संगीत रहेको गीतमा संगीत सम्योजन फनिन्द्र राईले गरेका छन् भने सुमन खडकाले मिक्सिङ गरेका हुन ।
गायिका दीपा तामाङ

उक्त मारुनी गीतमा पार्वती राई , इन्द्र गुरुङ्ग , डोल्मा ह्यल्मो आदि कलाकारहरुले उत्कृष्ट अभिनय गरेका छन् ।गीतको म्युजिक भिडियोलाई इन्द्र गुरुङले कोरियोग्रफी गरेका छन् भने भिडियो निर्देशन नारायण रिजालले गरेका हुन् भने भिडियोको छायांकन राहुल राईले गरेका हुन् गीतको म्युजिक भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन्।हेर्नुहोस् भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here