म्याजिसियन/ हास्य कलाकार गणेश केसीको पहिलो निर्देशनमा “टोलाई रहे” गीतको म्युजिक भिडियो|

0
181

कार्तिक २८ काठमान्डौ | म्याजिसियन तथा हास्य कलाकार गणेश केसीको निर्देशनमा बनेको पहिलो म्युजिक भिडियो “टोलाई रहे” सार्बजनिक भएको छ |

गायक असोक तामाङको स्वर रहेको यस गीतलाई म्याजिसियन तथा हास्य कलाकार गणेश केसीले निर्देशन गरेका हुन् भने, केसी पछिल्लो समय विभिन्न महोत्सब, स्टेज कार्यक्रम, तथा टेलिभिजन कार्यक्रममा समेत ब्यस्त बन्दै गएका छन् l

शब्द समेत गायक असोक तामाङको आफ्नै रहेको यस गीतलाई संगीतकार बिष्णु तामाङले संगीत भरेका छन् l यस म्युजिक भिडियोमा प्रतिक्षा मोक्तान, रोहित नापित तथा युनिक तितुङले अभिनय गरेका छन् l भिडियो हेर्नुहोस :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here