मङ्सिर १६ काठमाण्डौ | संगीतकार सन्तोष केसीको संगीतमा चर्चित गायिका अन्जु पन्तको आवाजमा गीत (जुन मुटुमा) सार्वजनिक भएको छ | संगीतकार सन्तोष केसी’को संगीतमा पछिल्लो समय चर्चित गायक गायिका हरुले आवाज भरि सकेका छन् |
यसै क्रममा अहिले भने उनकै संगीतमा (जुन मुटुमा) गीतको भिडियो सार्वजनिक भएको हो | उक्त गीतलाई दिपक भट्टले रचना गरेका हुन भने, संगीत सन्तोष केसी,को रहेको छ |
जुन गीतलाई गायिका अन्जु पन्तले गाउनु भएको छ | गीतको भिडियोमा कपिल लामाको निर्देशन ,सुरेश श्रेष्ठको छायांकन.सुजन शाहीको सम्पादन रहेको छ |
भिडियोमा बिक्रम बुढाथोकी र मनिषा शिग्देल’को अभिनय देख्न पाईन्छ | भिडियोलाई Musicnepal को यूट्युब च्यानलमा हेर्न सकिन्छ |chiranjivi bhandari|