कलाकार/ पत्रकार भोला अधिकारीको निर्देशनमा (आज आज) गीतको भिडियो सार्वजनिक : भिडियो हेरौं |

0
142

मङ्सिर २३ काठमाण्डौ | पुर्बै मोरङको , पिर नगर सानू लगायत सुपर हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारी को अभिनयमा आज आज बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डिबि श्रेष्ठको शब्द,संगीत, र आवाज रहेको यस गीतमा गायिका विनिता राईले पनि आवाज दिएकी छन् ।

दुइ मायालु जोडिको रोमान्सलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ । केबी भण्डारीको एरेन्ज गरेको गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन । जनक राज अधिकारीको छायाँकन , राज कार्कीको सम्पादन , अनिल मगरको नृत्य निर्देशन रहेको छ ।

आज आज ” गीतमा पत्रकार भोला अधिकारी र मनु थापाको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई भोला आफैले निर्देशन गरेका हुन ।
हेर्नुहोस भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here