सेक्स बारेमा बोल्दा मोडेल निरांजलि लामा लाजले भुतुक्कै: हेरौं भिडियो|

0
265

मङ्सिर २७ काठमाण्डौ | पछिल्लो समय नेपाली म्युजिक भिडियो क्षेत्रमा आफ्नो कुशल अभिनय र सुन्दरताको कारण जम्दै गरेकी एक मोडल हुन् निरांजलि लामा | निकै छोटो समयमा दर्जनौ म्युजिक भिडियोमा आफ्नो कुशल अभिनय देखीसकेकी उनले दर्पण मिडिया संगको अन्तर्वार्तामा धेरै भित्रि कुरा खोलेकी छिन् |

दर्शकहरुको माया र साथ अहिले उनले राम्रै पाईरहेकी छिन् | पछिल्लो समय उनि निकै ब्यस्त पनि रहेकी छिन् | निकै शालीन स्वभावकी उनले आगामी दिन चलचित्रमा पनि खेल्न सक्ने संकेत दिएकी छिन् | दर्शकहरुको मायाले नै आफु अगाडी बढ्न सकेको उनको भनाई रहेको छ | स्रोत ओएस नेपाल |

दोलखाकी यी मोडल पढाईको हिसाबले म्यानेजमेन्ट स्नातक तहमा पढिरहेकी छिन् संग संगै अभिनयलाई पनि एकसाथ अगाडी बढाई रहेकी छिन् | दर्पण मिडिया संगको अन्तर्वार्तामा उनले आफ्नो धेरै कुरा खोलेकी छिन् | हेर्नुस अन्तर्वार्ता :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here