सुनील शेट्टी जसका बुवा कुनै समय होटलमा भाडा माझ्ने काम गर्थे अहिले भारतकै नामी व्यापारी छन् सुनिल (तस्विर सहित)|

0
233

एजेन्सी- कुनै समयका चलेका बलिउड नायक हुन सुजिल सेट्ठी । तर पछिल्लो समय फिल्ममा नदेखिए पनि उनी भारतमा सफल व्यापारी हुन् । यतिबेला सुनिलल पत्नी मानासँग खिचेका तस्विर सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

पत्नी माना शेट्टीसँग आफ्नो फार्महाउसमा समय बिताइरहेका छन्।यी फोटोमाम सुनील र माना दुवै फार्महाउसको गार्डनमा बसेर आफ्ना चार कुकुरसँग विशेष बान्डिङ शेयर गर्दै गरेको देखिएको छ।

६२ सय स्क्वायर फिटमा फैलिएको यो ल्याशिव भिल्लामा प्राइभेट गार्डन, स्विमिङ पुल डबल हाइटको लिभिङ रुम र पाँच बेडरुम किचन छ। सुनील शेट्टीको यो फार्महासउसलाई नेचुरल ब्यूटीलाई ध्यानमा राखेर गरिएको छ। यो भिल्लालाई धेरै भन्दा धैरै खुला राखिएको छ। सुनल आफ्ना बुवालाई धेरै माया गर्थे। २०१३ मा आप्नो नयाँ डेकोरेशन शोरुम लन्च गर्ने बेला सुनीलले भनेका थिए–यो त्यही ठाउँ हो जहाँ मेरा बुवा वीरप्पा शेट्टी काम एउको थियो ।ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here