क्रिश्मस लाई मध्यनजर गर्दै आयो क्रिश्मस गीत: भिडियो सहित सार्वजनिक :

0
152

पुष ५ काठमाण्डौ | आउंदै गरेको क्रिश्मस लाई मध्ये नजर गर्दै तारा थापा मगरको शब्द’मा गायक/ संगीतकार पुस्कर सुनुवार र गायिका पारु रंजित’को आवाजमा ह्यापी क्रिश्मस गीत बाजारमाआएको छ | मायाँ प्रेमका गीत लेखिरहने गीतकार तारा मगर’ले यसपाली क्रिश्मस गीत रचना गरी बजारमा ल्याएकी हुन् | गीतमा संगीत सी एल शर्मा , संगीत संयोजन पुस्कर सुनुवार को रहेको छ | गीत को अडियो भिडियोलाई पोष्ट प्रोडक्सन मेलोडी नेपाल’ले गरेको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here