Saturday, June 6, 2020

चलचित्र:मेरि मामु,को प्रतियोगीतामा भाग लिनुस् भाग्यमा भए थाईल्याण्ड टुर जानहोुस् ।

निर्माता सन्तोष शेनले चलचित्रको प्रचार शैलाीलाई फरक फरक रुपमा प्रस्तुत गर्ने निर्माता मा पर्ने गर्दछन् उनले सधै जसो चलचित्रको प्रचार शैलीलाई फरक रुपमा प्रस्तुत...

त्रिकोणात्मक प्रेमकथानक चलचित्र ‘रेनी’को आइटम गीत सार्वजनीक

काठमाडौं। त्रिकोणात्मक प्रेमकथानक फिल्म ‘रेनी’को आइटम गीत सार्वजनीक गरिएको छ । फिल्म युनिटले उक्त गीत सामाजिक सञ्जाल युट्युबबाट उक्त गीत रिलिज गरिएको हो ।...

जब स्कुल स्कुलमा ‘मेरी मामु’को टाईटल गित बजेर सकियो यस्तो भयो हालत….

भदौ १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी मामु’ यूनिटले विद्यालय केन्द्रित प्रमोशन सुरु गरेको छ । बाल मनोविज्ञानमा आधारित चलचित्र भएका कारण पनि...

सम्बन्ध बिच्छेत भएको करिब एक वर्ष पछि फेरि जोडिँदै।

मुम्बई ।पछिल्लो केही दिन यता अरबाज खान र मलाईका अरोरा खानको सम्बन्धले बलिउडमा फेरी चर्चा पाएको छ । यि दुईले औपचारीक रुपमा सम्बन्ध बिच्छेत...

चलचित्र हिरो नं. १ हेर्नुहोस् कोरना भगाउनुहोस्

काठमाडौं । नायक जय किशन बस्नेतले पछिल्लो पटक निर्माण गरेको चलचित्र हिरो नं. १ डिजिटल माध्यम युट्युबमा सार्वजनिक भएको छ । नायक बस्नेतकै लेखन,...

गायक /संगीतकार प्रभात सुबेदी’को “पिरतीको किल्ला’ सार्वजनिक : (भिडियो हेरौं )

साउन १४ , काठमाण्डौ । मोफसलमा बसेर पनि विगत २ दशकदेखि नेपाली लोक तथा आधुनिक विधाका गीतहरुमा साधना गर्दै आइरहेका संगीतकार तथा गायक प्रभात...

चर्चित हाँस्यकलाकार एवम् निर्मात्री दिपाश्री निरौलाले आफू दिपकराज गिरीसँग विवाह गर्ने तयारीमा जुटेको खुलासा

चर्चित हाँस्यकलाकार एवम् निर्मात्री दिपाश्री निरौलाले आफू भोलि दिपकराज गिरीसँग विवाह गर्ने तयारीमा जुटेको खुलासा गरेकी छिन् ।आज राति ८ः०५ बजे हिमालय टेलिभिजनबाट प्रशारण...

धोतिनी भन्दा चित्त दुख्छ, नाच्दा नाच्दै पाइन्टको जिप नै फुस्कियो नै, म बोल्ड थिए...

साउन २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कहि कतै’की नव–नायिका सिवानी गिरीले आफूहरु नयाँ कलाकार भएपनि राम्रो काम गरेको बताएकी छिन् । अनलाइनखबरको ‘फ्रेस...

अनमोल केसी कि आमा अर्थात भुवन केसीकी पुर्व पत्नी सुस्मिताले गरिन् अष्ट्रेलियन नागरीक सँग...

भाद्र २९ काठमाण्डौ | सफल निर्मात्री तथा अभिनेत्री सुस्मिता बोम्जनले ईन्गेजमेन्ट गरेकी छिन् । ९ सेम्टेम्वरमा सिंगापुरमा उनको दक्षिण भारतीय मुलुकको फिजीमा...

अभिनेत्री सन्नी लियोनीको स्वास्थ्यमा समस्या |

असार ११ एजेन्सी -चर्चित पूर्व पोर्नस्टार सन्नी लियोनी बिरामी परेकी छन् ।बिरामी भएर अस्पताल भर्ना भएको केही समयपछि डिस्चार्ज भए पनि बलिउड अभिनेत्री...

Latest article

video

नन्दी चलचित्रको ‘साईबउ’ बजारमा भिडियो सहित

जेठ २२–डोटेली भाषाको चलचित्र ‘नन्दी’ मा समाबेश गरिएको डेउडा गीत ‘साईबउ’ बजारमा आएको छ । सिएस फिल्मस् प्रालिको व्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा...
video

मोडल उमेश सोनाम’को अभिनयमा ‘तिम्रो मेरो मेरो माया’ भिडियो चर्चामा ……

विनय कार्कीको स्वरमा रहेको गीत ‘तिम्रो मेरो मेरो माया’ सार्वजनिक भएको छ । सविन लामाको शब्द, विनयकै कम्पोज तथा एरेञ्ज, अशोक महर्जनको मिक्सिङ/माष्टरिङ रहेको...
video

गायक पुष्कर सुनुवार”को आवाजमा आयो {मायामा जात हुन्न} भिडियो सार्वजनिक

अहिलेको माह्वललाई मध्यनजर गर्दै देशमा जातिय द्वन्द भैरहेका बेला गायक तथा संगीत सम्योजक पुष्कर सुनुवारले {मायामा जात हुन्न} गीतको भिडियो सार्वजनिक गरेका छ्न ! गीतमा...