Monday, March 30, 2020
Home गीत / संगीत

गीत / संगीत

From festivals in Florida to touring Dracula’s digs in Romania, we round up the best destinations to visit this October. As summer abandons Europe again this October, eke out the last of the rays and raves in Ibiza, where nightclubs will be going out with a bang for the winter break. When the party finally stops head to the island’s north.

‘कला संस्कृतिमा सबैको पहुँच’ भन्ने मूल नाराका साथ :काठमाडौंमा ‘अन्तर्राष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम...

मङ्सिर २७ काठमाण्डौ | ‘कला संस्कृतिमा सबैको पहुँच’ भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनको बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै...

खगेन्द्र प्रकाश ओली र रिता रावतको “शिवजी” सार्वजनिक

नेपाली लोक गायनको क्षेत्रमा मौलिक तीज गीतको विशिष्ट किसिमको पहिचान र स्थान रहेको छ । पराईको घरमा नारीले भोगेका पिडा र मनका भित्री भावहरुलाई...
video

गायक हिमाल बश्याल’को मनै रुवाऊने (दशैँ आयोरे गाउँमा) गीतको भिडियो सार्वजनिक

दशैंलाई मध्यनजर गर्दै अहिले नेपाली सांगीतिक बजारमा दशैं र तिहारका गीतहरुको भिडियो धमाधम सार्वजनिक भैरहेका बेला भर्खर गायक हिमाल बश्याल’ले दशैंमा घर आउन नपाएका...
video

गीतकार पेमा तामाङ’को गीतमा गायिका अनिता खत्री’ र गायक/ संगीतकार पुस्कर सुनुवार’को आवाज: भिडियो...

सुमधुर स्वरकी धनि गायिका अनिता खत्री र गायक/ संगीतकार पुस्कर सुनुवार'को अहिले सांगीतिक बजारमा फेरी मेलोडियस गीत (सारा खुशी) बोलको गीतको भिडियो सार्वजनिक भएको...
video

भाइरल जोडीको घरमा पर्यो यस्तो चर्का चर्की, सम्पतिको लागि बिबाह गरेको खुलाशा

झापा, दमक । इलामको चुलाचुलीमा भेटिएका हजुरवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामाजिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन्...

गायक/संगीतकार’का प्रिय रेकर्डिस्ट बिप्लभ अधिकारी |

पुष ३० काठमाण्डौ | एक प्रतिभावान रेकर्डिस्ट हुन् बिप्लभ अधिकारी उनि विभिन्न नेपालका चर्चित रेकोर्डीङ स्टुडियोमा कार्यरत छन् उनि आफ्नो कामको लगनले गर्दा...

नेपाल आइडलका अमिता बराल ले नयाँ गीत हामीहरुको अगाडि लयाएका छ्न् |यस गीतमा दिलिप...

काठमाडौँ- नेपाल आइडल सिजन–२ का उत्कृष्ट ५ प्रतिस्पर्धी मध्येका एक अमित बरालको स्वरमा अर्को नयाँ गीत ‘यता मेरो रगतले’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा मोनी...

कैलाश गुरुङ्को (सफल्ताले चुमी रहोस) गितको म्युजिक भिडियोमा जितेन्द्र छेत्री र प्रीती अधिकारी’को अभिनय...

मङ्सिर २५ काठमाण्डौ | मोडल जितेन्द्र छेत्री र प्रीती अधिकारी अभिनित, गायक कैलाश गुरुङ्को सफल्ताले चुमी रहोस गितको म्युजिक भिडियो भरखरै मात्र हाइलाइटस नेपालबाट...
video

नयाँ लोकदोहोरी गीत ‘ओई सानु’को भिडियो चर्चामा

लोक दोहोरी गायक गम बहादुर न्यौपाने र गायिका रुकमाया वाडाको स्वरमा रहेको नयाँ लोक दोहोरी गीत ‘ओई सानु’ दर्शक तथा श्रोतामाझ आएकोे छ। गीतको...

लोकप्रिय गायक पुश्कल शर्माको स्वरसंगै अभिनयमा ‘हिरो’बोलको तीज गीत सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायक पुश्कल शर्माको स्वरसंगै अभिनयमा ‘हिरो’बोलको तीज गीत सार्वजनिक भएको छ । पुश्कलकै शब्द/संगीत रहेको गीतको भिडियो उनकै युट्युब च्यानलमार्फत सार्वजनिक...

Latest article

साधना इन्टरटेनमेनट नामक संस्थाको संगीत साधना प्रतियोगिताका तीन बिजेताहरुलाई पुरस्कार प्रदान

काठमाडौं । साधना संगीत नै जीवन हो भन्ने मुल नारालाई आत्मसाथ गरेर स्थापना भएको साधना इन्टरटेनमेनट नामक संस्थाको आयोेजनामा साँगीतिक सामाग्री बिमोचनका साथै सम्मान...

चर्चित गायक खगेन्द्र यक्सो लिम्बु’को नयाँ गीतको भिडियो सार्वजनिक

काठमाडौं । पुर्बेली मौलिक गीतमा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित गायक खगेन्द्र यक्सो (लिम्बु)को अर्को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका...

रन र बेनिशाको छड्के बुलाकीमा बले र जुना (भिडियो)

गायक रन लामाको नयाँ गीत ‘छड्के बुलाकी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रन लामा र बेनिशा पौडेलको स्वर रहेको छ ।...